पराठा निकै स्वाष्ट हुन्छ। यो स्वादिष्ट हुनुका साथै पौष्टिक पनि हुन्छ। प्राय: खाजको रुपमा खाइने पराठा बिभिन्न तरिकाबाट बनाउन सकिन्छ। ती मध्ये यहाँ पालुंगो र पनिर मिसाएर पराठा बनाउने तरिका उल्लेख गरिएको छ।
बनाउन लाग्ने समय : करिव ३० मिनेट
आबश्यक सामग्रि :
पालुंगो – १ कप
पनीर- ५०० ग्राम
मैदा- २ कप
जीरा पाउडर- १२ चम्‍चा
हल्‍दी पाउडर- एक् चिम्टि
अजवाइन – १ चम्चा
हरियो खुर्सानि- १
धनिया पत्‍ती- १२ कप
नून- स्‍वाद अनुसार
तेल -आबश्यक्ता अनुसार
बनाउने तरिका :
पालुंगोको पातलाई सफसंग धोयर् मसिनोसंग काट्नुहोस र एउटा भाँडोमा राख्नुहोस।
अब पनीरलाई पिसेर अर्को भाँडोम राख्नुहोस।
अर्को भाँडो लिनुहोस, त्यसमा हरियो खुर्सानि, पालुंगो,पनिर र मैदा मिसाएर राम्रोसंग मुछ्नुहोस।
त्यसमा जीरको धुलो र बेसर मिसाउनुहोस।
अब नुन हालेर राम्रोसंग मुछ्नुहोस।
यसरि तयार भएको पेश्टबाट पराठा बेल्नुहोस।
मध्यम आँचमा तावा तताउनुहोस र पराठा पकाउनुहोस।
यसलाई बिना तेल वा घिउको प्रयोग गरेर पनि बनाउन सकिन्छ।